Hot News

रबि लामिछानेले लाइभमै आएर जानकारी दिँदै भन्नुभयो भोलिदेखि सुरु हुने पर्ने एसईई परिक्षा स्थगित

कोरोना भाइरसको सं-क्रमण रोक्न नेपाल सरकारले केहि नियम बनाएको छ । नेपाल सरकारले गरेको निर्णयको जानकारी गराउँदै रबि लामिछानेले लाइभमै आएर सबैलाई सचेत गराउनु भएको छ ।यस वर्षको एसईई परिक्षा भोलि देखि सुरु हुने भएको थियो तर आज सरकारले बनाएको नयाँ नियम अनुसार भोलिदेखि हुने परिक्षा स्थगित भएको छ । २५ भन्दा धेरैजना भेला नहुने पनि सरकारले निर्णय गरेको छ ।

सिनेमा हल, जिम, नाइट क्लब तथा स्कुल कलेजलगायत सबै बन्द रहने सरकारले निर्णय गरेको छ । आजको यस नियमले सबैभन्दा धेरै असर भोलिदेखि सुरु हुने एसईईको परीक्षाको लागि आफ्नो गाउँ देखि टाढा बस्न आएकाहरुलाई हुने भएको छ ।एसईईको परीक्षाको पुर्व सन्ध्या मात्र यो निर्णय गरेपछि अहिले पनि आधा भन्दा धेरै जना विद्यार्थीहरुले यो निर्णय बारे जानकारी पाएका छैनन । तेहिभ्येर पनि सबैले आआफ्नो तरिकाले जति हुन् सक्छ सबैलाई जानकारी गराउनुहोला ।

केहिदिन अगाडी बिहे गरेकी आंचल शर्मा लाई जन्मदिनमा ससुराले नाती खेलाउने रहर राखेपछि लाजले भुत्तुक्कै (भिडियो)

काठमाडौ । नायिका आँचल शर्माले आज आफ्नो जन्मदिन मनाएकी छिन् । विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् ।

आँचल शर्माको जन्मदिन मनाउन आँचल र श्रीमान् उदिप श्रेष्ठ आमाबुवा सहित ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ पुगेर जन्मदिन मनाएका हुन् । पहिलोचोटी आँचल आफ्नो परिवार सहित मिडियामा समेत आएकी हुन् र अन्तरक्रिया गरेकी छिन् । आँचलको आमा बुवा सहित सासु ससुराले शुभकामना दिंदै नाति नातिना खेलाउने रहर समेत व्यक्त गरेका छन् ।

Related Articles

Back to top button
Close