InterestingVideos

छोरासँग को सम्बन्धले बच्चा जन्माएकी आमा र छोरा मिडिया`मा,आमा भन्छिन त्यो बेला होस भएन (भिडियो हेर्नु`होस)

सुन्दा पनि अनौठो लाग्न सक्छ, आमा छोराबिच नि यस्तो सम्बन्ध हुन्छ होला र भन्ने, तर हुने रहेछ । यस्तो अन्त कतैको होईन सुर्खेत बाबियाचौर नजिकैको एक दलित बस्तीको घटना हो । श्रीमान बिदे`शमा गएको २ बर्ष भयो ।

तर श्रीमतीले भने भदौ ५ गते बच्चा जन्माईन् र बच्चा कस्को भनेर सोध खोज गर्ने क्रममा उनले बच्चा अरु कसैको नभएर आफ्नै छोराको भएको बताईन्, थाहा पाउने सब चकित भएका छन ।

उनिहरु नातामा आमा र छोरा पर्छन् आफ्नै जेठाजुको छोरा । अझ त्यो भन्दा नि जेठानी छोरा जन्मिए पछि पोईला गईन्, तेसपछी छोरालाई उनैले आफ्नै दुध खुवाएर हुर्कएकी हुन । उनले भनेकि छिन् छोरा ले ५, ६ चोटि आफुसंग सम्बन्ध राखेको र कुनै बेलामा एकै पटमा ४, ५ चोटिसम्म सम्पर्क गरेको बताएकि छिन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close