International News

थपियो बज्र`पात: विमान दुर्घ`टना हुँदा १४ जनाको मृ’त्यु, ! एक पटक पढ्नुहोला

सांकेतिक तस्बिर

कोलम्बियामा एउटा विमान दुर्घ`टना हुँदा १४ जनाको मृ`त्यु भएको छ । भिल्ला भिसेन्सियो बाट ताराइरा जाँदै गरेको डाउ`ग्लास डी सी–थ्री विमान दुर्घ`टनामा परेको हो । ३० सिट क्षमताको विमान प्रावि`धिक खरावीका कारण दुर्घ`टना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएल`गत्तै विमान सम्पर्क विही`न भएको थियो । त्यसको एक घण्टा पछि विमान दुर्घ`टना`ग्रस्त अवस्था`मा फेला परेको अधि`कारीहरुले जनाएका छन् । एजेन्सी

कुमाखमा रहेको सि`द्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजा आराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा रहेका विभिन्न खालका आकृति असाध्यै सुन्दर छन्,’ उनले भने । स्थानीयले कुमा`खमा रहेको गुफाबाट पठाएका कु`कुरहरू बाँझ`काँडाको मोख्ला र कालागाउँको थदरामा रहेको गुफाबाट निस्किएकाले यहाँका गुफा निकै लामा भएको अनुमान गरिन्छ ।

‘बूढापाकाले गुफाको ल`म्बाइ पत्ता लगाउन ककुर पठाएको सुनाएका थिए,’ जिमा`लीका लीलाधर रेग्मीले भने, ‘तर, गुफाको ५० मिटर भन्दा तल कोही गएका छैनन् ।’ कुमाखको टुप्पोबाट १५ जिल्ला`का भूभाग देख्न सकिन्छ ।

यहाँबाट भारत`को रुपै`डिहा सम्म देख्न सकिन्छ । कु`माख पहाडमा उच्च पहाडी जंगलमा पाइने महत्व`पूर्ण जडीबुटी, वनस्पति र फूल पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुंगी र जंगली जनावर पनि यहाँ पाइन्छन् ।

Source: Link Here

Related Articles

Back to top button
Close