Corona (COVID-19) Updates

काठमाडौं महा-नगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रम’ण

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।

यो पनि
काठमाडौं वरिपरी ५ लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने :योगेश भट्टराई

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री यो गेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यट क बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज नेपाल प र्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराई ले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग,साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्र तिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।उनले प्रदेश स्तरमाप्र देश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषानेपाली ,हि न्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गरे ।मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए। विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । उनले पर्यटन बोर्डका पदाधिकारीह रुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअलटुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल,टेकिङसि मसार,म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामा ग्री तयार गर्न निर्देशन दिएका हुन् ।

Related Articles

Back to top button
Close