Interesting

अचम्मको जागिर….. युवतीलाई अँगालो हा’लेर सुताउनेलाई एक घण्टाको ८ हजार तलब

सुन्दा सबैलाई चकित पार्ने एउटा जागिर । जसले हरेकलाई सुन्दैमा पनि अ’चम्म पार्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हुदा रहेछन् । एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अं’गालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।

उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सु’त्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन्

Related Articles

Back to top button
Close