Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

शंखरापुरका थप १० जनाले जिते काेराेना अब तिन संक्रमित बाकी  

साँखु । शंखरापुर नगरपालिकाका थप १० जना काेराेना संक्रमितहरूले काेराेना बिरू द्वकाे लडाइ जितेका छन । अाइसुलेसनमा बसेका १० जना संक्रमितकाे शुक्रबार पुन गरिएकाे पि.सि.अार परिक्षण  सहित १ सय १३ जनाकाे पि.सि.अार परिक्षण रिर्पाेट नेगेटिभ अाएकाे शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले जानकारी दिनु भएकाे छ ।

उहाँका अनुसार अघिल्लाे परिक्षणमा पाेजिटिभ देखिएर अाइसुलेसनमा बसेका १० जना निकाे भए संगै अब शंखरापुरमा ३ जना मात्र काेराेना संक्रमित बाँकी रहेकाे छ । २० जना संक्रमित पुगेकाेमा अब १७ जना निकाे भैसकेेकाे उनले बताए ।

शंखरापुर न पा

Related Articles

Back to top button
Close