Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा ६ जनासहित १२ जनाको कोरोनाका कारण मृत्यु, पुग्यो २०७

काठमाडौं । आज काठमाडौं उपत्यकामा ६ जनासहित १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आज निधन भएकालाई जोड्दा २०७ जना पुगेका छन् । काठमाडौ, ललितपुर र भक्तपुरमा २ २ जनाको निधन भएको छ । उपत्यकामा नै १५५ सहित उपत्यकामा १८६ जना संक्रमित भेटिएका छन् ।

संक्रमितहरु ललितपुरमा १९ र भक्तपुरमा १२ जना छन् । ८ सय ८४ जनामा कोरोना पुष्टी भएको छ । १० हजार १४५ जना आईसोलेसनमा रहेका छन् । होम आईसोलेसनमा ६४४५ जना छन् । हालसम्म डिस्चार्ज हुने नेपालभर २० हजार ५५ जना छन् । आइर्एसियूमा रहेका जम्मा १७५ जना अनि भेन्टिलेटरमा उपचार गर्ने २२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले आजको नियमित प्रेश कुराकानीमा जानकारी दिएका छन् । आज हिजोको भन्दा संक्रमित घटेका छन् ।
Promoted Content

Related Articles

Back to top button
Close