Corona (COVID-19) Updates

पछिल्लो २४ घण्टामा काठमाडाैंमा थपिए यति संक्रमित , देशभर कहाँ कति हेर्नुहोस् ?

काठमाडाैं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।योसँगै कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

Related Articles

Back to top button
Close