Lifestyle/ Health

३ दिनमा ग्यारेन्टीका साथ अब यसरी पेट घटाउनुस – भिडियो सहित

शारीरिक स्वास्थ्यको स्वस्थ रहनु एकदम आवश्यक छ । दैनिकी अस्वस्थ खानपानका कारण हाम्रो स्वस्थमा हामीले धेरै समस्या पनि भोगिरहेका हुन्छौ ।

अनावश्यक फयाट,मोटापनका कारण हाम्रो शरीर भनेजस्तो स्वस्थ हुदैन । आउनुस आज हामी शरीरको अनावश्यक मोटोपना ३ दिनमा कसरी घटाउने यो जानकारी दिदैछौ ।

सुरुमा कागती लीनुस न त्यसलाई सानो सानो पिसमा स्लाईसमा कटिंग गर्नुहोस । त्यसपछि सानो एउटा अदुवा लीनुस र त्यसैलाई पनि मसिनोमा काट्नुहोस ।

त्यसपछि एउटा भाँडोमा एक गिलास पानी हालनुहोस र त्यसमा उक्त कटिंग गरिएको कागती र अदूवा हालनुहोस र त्यसलाई १० मिनेट सम्म बोयल गर्नुहोस ।

१० मिनेटपछि उक्त पानीलाई छानेर गिलाशमा हालनुहोस र त्यसमा एक चमचा मह मिसाउनुहोस । यसरी यो बिधि बाट तीन दिन जति एकनास रुपमा दैनिक खानुहोस तपाईले आफुलाई धेरै फरक पाउनु हुनेछ ।

भिडियो हेर्नुहोस:

Related Articles

Back to top button
Close