Corona (COVID-19) UpdatesInternational News

जापानले बनायो बिश्वभरको कोरोना एकैपटक न’ष्ट गर्न सकिने ग्यास, विश्व भर बाट बधाई र शुभकामनाको ओइरो

जापानले कोरोना भा’इरसको प्र’भावलाई नि’ष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले बिश्वभरको कोरोना एकैपटक न’ष्ट गर्न सकिने ग्या’स पत्ता लगाएको दा’बी गरेको छ । जापनको बैज्ञानिकहरुले ओजोन ग्या’सको मद्दतबाट कोरोना भा’ईरस न’ष्ट हुने भनाई सार्वजनिक गरेको हो ।

जापानको अ’नुस’न्धा’न क’र्ताले यो ग्यासले कोरोना भा’इरस न’ष्ट गर्ने दा’बी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बै’ज्ञा’निकहरुको भनाइ रहेको छ । त्यस्तै अ’नुस’न्धा’नकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम घन’त्व भएको यो मात्राको ओ’जोन ग्या’स मानिसका लागि सुरक्षित देखिएको छ ।’

जापानको फु’जिता हेल्थ यु’नि’भ’र्सिटीले अ’नुस’न्धा’न कर्ताले कम घनत्व भएको ओ’जोन ग्या’स बाट कोरोना न’ष्ट गर्न सक्ने कुरा प्र’मा’णित गरेको दा’बि गरेकाे छन् ।

यो पनि
कैलालीको गौरीफन्टा नाकामा किन ? कञ्चनपुरबाट सुरक्षा टोली खटाइयो ,

धनगढी, ११ भदौ । गौरीफन्टा नाकाबाट कैलालीको सुरक्षा टोली फिर्ता भएको छ। कञ्चनपुरको भूभागमा पर्ने भएपनि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा हालसम्म कैलालीको सुरक्षा टोली ड्युटी गर्दै आएकोमा हिजोदेखि फिर्ता भएको हो। कैलालीको टोली फिर्ता भएपछि कञ्चनपुरको सुरक्षा टोली खटिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए।

उनले हिजोदेखि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कञ्चनपुरबाट सुरक्षा टोली खटाइएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिरकारी शिवराज जोशीले कञ्चनपुरको भूभागबाट कैलालीको सुरक्षा टोली फिर्ता भएको बताउँदै अब कैलालीको भूभागमा मात्रै खटिएको जानकारी दिए।

उनका अनुसार कैलालीको सुरक्षा टोली मोहनापुल वारी खटिएको छ। नाका स्थापना भएदेखि नै गौरीफन्टामा कैलालीको सुरक्षा टोली खटिएको थियो।डोकेबजार क्षेत्रमा भारतबाट आएका नागरिकलाई नराख्न र उक्त क्षेत्रमा खटिएको कैलालीको सुरक्षा टोलीलाई फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दवाव दिदै आएको थियो। सीमामा दुई जिल्लाका सुरक्षाकर्मी तैनाथ भएपछि भारतबाट फर्किनेलाई भने झञ्झट बढ्ने देखिएको छ। सुरुमा कञ्चनपुरको टोलीले चेकजाँच गर्नेछ भने त्यसपछि कैलालीको टोलीले जाँच गर्नेछ।

Related Articles

Back to top button
Close