News

नेपालमा भूकम्प`को ध`क्का म`हसुस…!

Picture Imaginary

काठमाडौँ, ११ भदौ । का`स्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ । हेम्जा केन्द्र विन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोक विजय अधि`कारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत मह`शुस गरिएको थियो । भूक`म्पका कारण पोखराका बासिन्दा घर बाहिर निस्केको पोखराका स्थानीय वासी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

Related Articles

Back to top button
Close