News

पुजारी ह’त्याको विरो’ध गर्नेलाई कारबा.ही गर्न गृहको निर्देशन

काठमाडौं- रौतहटको माधवनारायण नगरपालिका–२, हनुमान मन्दिरका पुजारी श्रीराम साह ह’त्याको वि’रोधमा उत्रिनेलाई कारबा-ही गर्न भन्दै गृहमन्त्रालयले सर्कुलर जारी गरेको छ।

मन्त्रालयले प्रहरी महा निरीक्षक देखि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लेखिएको पत्रमा पुजारी ह’त्याको विरोधमा हुनसक्ने प्रर्दशन रोक्न र प्रर्दशनमा उत्रिनेलाई कारबा-ही गर्न निर्देशन दिएको हो।

भदौ ४ गते मन्दिर परिसरमै पुजारी साहको गो*ली हानी ह*त्या भएको थियो। ह*त्यारा अहिले सम्म प क्रा_उ पर्न सकेका छैनन्। अहिले सम्म ह’त्यारा पक्राxउ गर्न नसकेको भन्दै विरो’ध हुन थालेको छ।

पुजारीको ह त्या भएपछि वि भिन्न हिन्दू वादी संगठनहरुले ह*त्याको वि’रोध गर्दै सडकमा उत्रन थाले पछि गृहले यस्तो निर्देशन दिएको हो।

Related Articles

Back to top button
Close