Lockdown News

हेटौंडामा निषेधाज्ञा तोड्ने अभियान, जनता थुनेर को`रोना निय`न्त्रण हुँदैन भन्दै वि`कल्प खोज्न सरकारलाई चेतावनी

लामो समय सम्म गरिउको लकडाउन र त्यसपछिको निषे`धाज्ञाका कारण सर्वसाधारण निकै ठूलो समस्यामा परेको भन्दै मकवानपुरको हेटौंडा वाट निषे`धाज्ञा तोड्ने अभियान सुरु भएको छ । कोरोना निय`न्त्रणका नाममा सरकारले लक डाउन र निषे`धाज्ञा जारी गरेर जनताको सम्बेदन सिलता प्रति कुनै चासो नदे`खाएको भन्दै नेपाली कांग्रेसले निषे`धाज्ञा तोड्ने अभि`यान सुरु गरेको छ । कांग्रे`सले हेटौ डामा सार्वजनिक कार्यक्र`म गरेको छ ।

हेटौंडा उप`महानगरपालिका– ७ चौघ`डामा आयो`जित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बा`नियाँले निषे`धाज्ञा तोड्ने अभियान सुरु गरेको जानकारी दिएका छन् । कोरोना निय`न्त्राणको नाममा जनतालाइ थुनेर रा`ख्न नपाइने भन्दै सामाजिक दुरी र स्वा`स्थ्य सजगता अपनाएर जिवन सामान्य बनाउन माग गरेका छन ।

‘अब निषे`धाज्ञा तो`ड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै वि`कल्प छैन उनले भने, लकडाउन र निषे`धाज्ञाले आर्थि`क मन्दी भएर सर्व साधारणको बिच`ल्ली हुन्छ ।

निषे`धाज्ञाले जन`ताको जन`जीवन अस्त`व्यस्त बनाएको भन्दै यसको विक`ल्प खोज्न जरुरी रहेको नेता बानि`याँले बताए । ‘काम गर्ने जनतालाई घरमा थुनिएर बस भन्नुले सरकारको कमजोरी पन स्पष्ट देखाएको छ’ उनले भने ।

सरका`रले निषे`धाज्ञालाई मात्रै निर`न्तरता दिने भन्दा निश्चित स्वास्थ्य मापद`ण्ड पूरा गरी उद्योग, कल`कारखाना, व्यवसाय, कृषि कार्य सञ्चालन गर्न दिनुपर्ने नेता बानियाँले बताए ।

प्रदेशका क्वारे`न्टिन र आइसोलेसनको अवस्था सन्तोषजनक नभएको भन्दै यसको यथाशीघ्र सुधार गर्नुपर्ने बताए । उनले कोरोना संक्रमण परीक्षणको रिपोर्टमा पनि ढिलाइ गर्न नहुने बताए ।

Related Articles

Back to top button
Close