Economic News

आज पनि घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । आज पनि सुनको मूल्य तोलामा ४ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close