Lockdown News

उपत्यकामा भदौ १७ गते सम्म निषे धाज्ञा !

काठमाडौँ – उपत्यकाका तीनै जिल्लाका जिल्ला सं कट व्यवस्था`पन केन्द्र को बैठकले निषे`धाज्ञा एक साता थप्न सिफारिस गर्ने निर्ण`य गरेको छ। मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहितको बैठकले निषे`धाज्ञा एक साता थप्न सिफारिस गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस सं`क्रमण दर निय`न्त्रणमा आइनसकेको भन्दै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहले एक हप्ता सम्म निषे`धाज्ञा लम्ब्या`उने निर्णय अनुमो`दन गरिसकेका छन् ।

जारी निषे`धाज्ञा एक साता थप गरी भदौ १७ गते मध्य`राति सम्म ल`म्ब्या`उने निर्णय डि`सीसी`एमसीबाट सिफारिस भइसकेको भए पनि गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालय बाट आवश्यक राय सुझाव लिने तयारी गरिएको छ।

काठमाडौँ महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा दुई हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्र`मितको सम्पर्कमा आएका व्यक्तिको पी`सी`आर निषे`धाज्ञाकै समयमा परी`क्षण गरिँदै छ। त्यसको लागि अपुग हुने समय सम्मको लागि निषे`धाज्ञा थप्न लागिएको हो। काठमाडौँ उपत्य`काका स्थानीय तहबाट दिइने अत्या`वश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि स्थगित भै`सकेका छन्।

Related Articles

Back to top button
Close