News

कांग्रेस नेता गोविन्द रञ्जितको कोरोनाले लियो ज्या न

काठमाडौं । कोरोना भाइरस संक्र मित नेपाली कांग्रेसका नेता गोविन्द रञ्जितको निधन भएको छ ।

कांग्रेस काठमाडौं महा नगरपालिका वडा नं.२१ कार्य समिति सभापति रञ्जितको कोरोना संक्रमणबाट निधन भएको कांग्रेस नेता किरण गिरिले जानकारी दिए ।

उनकाअनुसार उपचारका क्रममा मंगलबार बिहान रञ्जितको मृ त्यु भएको हो । कोरोना संक्र मण भएपछि सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु भर्ना भएका थिए ।

उनको परिवारका अन्य सदस्य हरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमित अन्य सदस्य हरुको पनि बलम्बु स्थित सशस्त्र को अस्पतालमा भर्ना गरिएर उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close