Corona (COVID-19) UpdatesLockdown News

काठमाडौंको अवस्था चिन्ता जनक: सबै भन्दा धेरै मृ-त्यु बाने श्वर क्षेत्रमा !

काठमाडौं । काठमाडौं उपत्यकामा विहिवारसम्म करिव ३ हजार सक्रिय संक्र`मित पुगेका छन् । पछिल्ला केही दिनमा दैनिक एक सय पचास देखी दुई सयसम्म संक्रमित फेला पर्न थाले पछि स्थिति गम्भिर बन्न थालेको हो । स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो तथ्यांकले काठ`माडौंको अवस्था अत्यन्तै चिन्तित बनेको बताएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

मानिसहरुले अटेरी गरिरहने हो भने अझै पनि भयावय अवस्था आउने चिन्ता व्यक्त गरेको छ । आइतवार सम्मको तथ्यांक हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा २ हजार ९६५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै काठमा`डौंमा रहेका छन् । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौं जिल्लामा जन“संख्या अत्या`धिक रहेको छ ।

सरकारी तथ्यांक हेर्ने हो भने उपत्य`कामा करिव ५० लाख व्यक्ति बसो बास गरिरहेका छन् । काठमाडौंमा आइतवार सम्म २ हजार ३६८ सक्रिय संक्र`मित रहेका छन् । ललितपुरमा ३६६ र भक्तपुरमा २३१ रहेको स्वास्थ्य तथा ज नसंख्या मन्त्रालयका प्रवक्ता डा. `जागे`श्वर गौतमले जानकारी दिए । अहिले सम्म उपत्यकामा कुल संक्र`मितको संख्या ३ हजार २६२ पुगेको छ । तर, संक्र`मित निको हुने दर भने तथ्यांकले न्युन देखाएको छ । हाल सम्म केवल २९७ जनामात्रै निको भएको देखाएको छ ।

काठमाडौं महा नगरपालिकामा संक्र`मणको स्तर भया`नक रहेको छ । काठमाडौंमा मात्रै शनिवार सम्म १ हजार ६०६ जना संक्र`मित फेला परेका छन् । ३२ वटा वडा मध्ये दुई वडामा १ सय भन्दा बढि संक्र`मित फेला परेका हुन् । वडा नम्बर ३२ कोटे`श्वरमा १२३ र वडा नम्बर २ महारा`जगञ्जमा ११९ जना संक्र`मित छन् । शनिवार सम्म महानगरमा कोरोना संक्र`मित ८ जनाको मृ-त्यु भएको छ ।

काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृ-त्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्रका छन । बानेश्वर क्षेत्रमा कोरोना संक्र`मित ३ जनाको मृ-त्यु भएको छ । त्यस बाहेक वडा नम्बर २७ महा`वौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेन स्थानमा १ जनाको मृ-त्यु भएको महानगरले जनाएको छ ।

Related Articles

Back to top button
Close