Local News( SHANKHARAPUR)

शंखरापुर कोरोना अपडेट: संक्रमित १७ जना , ४ जना निको भइ घर फर्किए

साँखु,भाद्र ७ गते आइतबार । शंखरापुर नगरपालिकामा कोरोना संक्रमित संख्या १७ जना पुगेको र ४ जना निको भइ घर फर्कि सकेको शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले बताउनु भएको छ। १७ जना संक्रमित मध्ये ३ जना बाहिर जिल्लाको र बाँकी १४ जना स्थानीय रहेको उहाँले बताउनु भयो।

बृस्तित जानकारीको लागि तलको भिडियाे लिंकमा क्लिक गर्नु होला।

शंखरापुर न्युजको सहायतामा

Related Articles

Back to top button
Close