Corona (COVID-19) Updates

रुसले विश्व लाई चकित पार्दै कुनै साइड इफे`क्ट विनाको दो`स्रो कोरोना भ्या`क्सिन तयार पार्‍यो !!

रुसले विश्वलाई चकित पार्दै दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको जानकारी दिएको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्या`क्सिनलाई प्रयोगका लागि स्वीकृति पनि दिइसकेको छ । भ्याक्सिनले स्वीकृति पाएको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादि`मिर पुटिनले रुसले विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्या`न तयार गरेको बताएका थिए ।

अहिले रुसले अर्को कोरोना भ्या`क्सिन पनि सफल भएको जानकारी दिएको हो । डेली`मेलको रिपोर्ट अनुसार रुसले आफ्नो पहिलो भ्याक्सिनका जुन साइड इफेक्ट देखिएका थिए ती साइड इफेक्ट दोस्रो भ्याक्सि`नमा नभएको पनि दावी गरेको छ ।

नयाँ भ्याक्सिन लगाउँदा त्यस्ता कुनै पनि साइड इ`फेक्ट नहुने रुसको दावी छ । रुसले पहिलो कोरोना भ्याक्सिनको नाम स्पुतनिक भी राखेको थियो । अहिले आएको नयाँ भ्याक्सिनको नाम इपिभ्याक कोरोना राखिएको छ ।

इपिभ्याक कोरोनाको विकास साइबे`रियाको वर्ल्ड क्लास भाइरोलोजी इन्स्टि`च्युट भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरिएको हो ।पहिले यो इन्स्टिच्युट अत्यन्तै गुप्त जैविक हतियार अनु`सन्धान के`न्द्र थियो ।

रुसी वैज्ञानिकका अनुसार इपिभ्या“ककोरोना भ्या`क्सि`नको क्लि`निकल ट्रा`यल से`प्टेम्बरमा पूरा हुनेछ । तर, ट्रायलका क्रममा जुन ५७ स्वयंसेवक`हरुलाई भ्या`क्सिन लगाइएको थियो उनीहरु कसैले पनि साइड इफेक्टको सामना गर्नु परेन ।

सबै स्वयंसेवक स्वस्थ छन् र राम्रो म`हसुस गरिरहेका छन् । इपिभ्याक`कोरोनाको २ डोज दिइनेछ । पहिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइनेछ । रुसले अक्टोबरसम्म यो भ्याक्सि`नले स्वी`कृति पाउने अपेक्षा गरेको छ । नोभेम्बर सम्म यसको उत्पादन सुरु गरिने अपेक्षा छ ।

Related Articles

Back to top button
Close