News

छोरीलाई टिपरले ठ’क्कर दिएर बचाउँन गएकी आमालाई पनि टिप्परले ठ’क्कर दिंदा आमाछोरीको निधन

काभ्रेमा टिपरले फेरी आमाछोरीको ज्या”न लिएको छ । पनौतीबाट खोपासीतर्फ जादै गरेको बा।५।ख ५४८० नम्बरको टिपरको ठ’क्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको निधन भएको हो । आमाछोरीले बाटो ‘का”ट्ने क्रममा टिपरले ठ’क्कर दिएको थियो । सुरुमा छोरीलाई टिपरले ठ’क्कर दियो, छोरीलाई बचाउन गएकी आमालाई पनि ठ’क्कर दिएको हो ।

आमा र छोरी दुबैलाई टिपरले ठ’क्कर दिएर निधन भए पछि लिएर पनौती नगरपालिका वडा नम्वर ५ बसपार्क क्षेत्र ‘त’ना’व’ग्र’स्त बनेको छ । त’नाव शान्त पार्न प्रहरीले बल समेत प्रयोग गरेको छ । अवस्था वि’ग्रन नदिन प्रहरीले ७ राउण्ड अ’श्रु ग्याँ’स फा’यर गरेको जनाएको छ भने २ रा’उण्ड हवाई फा’यर समेत गरेको छ ।

दुई पक्षको झ’डपमा केही प्रहरी पनि घाइेत भएका छन् । स्थानीयहरुले प्र’हार गरेको ढुं’गा ला’गेर प्रहरीका सई, हवल्दार र जवान गरी ३ जना घाईते भएको प्रहरीले जनाएको छ । झ’डपका क्रममा केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन् । स्थानीयहरुले दोषि चालकलाई कारवाहीको माग गर्दै विरोध गरेका हुन् । टिपरको ठ’क्करवाट घाइते भएका उनीहरुलाई उपचारको लागि शिर मेमोरियल अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा निधन भएको हो । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भएपछि जचा“उनको लागि बनेपा पुगेकी थिइन् ।

पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालन गर्न नहुने भन्दै विरोध जनाएका छन् । अहिले स्थानियले टिपर चल्न दिउका छैनन् । प्रहरीले टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपरलाई नियन्त्रणमा लिएको छ । मृ’तकका श्रीमान बैदेशिक रोजगारको क्रममा बाहिर छन् । उनी आफ्ना वुवालाई समेत लिएर स्वास्थ्य जाँच गर्न वनेपा पुगेकी थिइन् ।

Related Articles

Back to top button
Close