Lockdown NewsPolitical Views

मन्त्रिपरिषद बैठक भर्खरै सम्पन्न यस्तो आयो निर्णय

काठमाडौं, ४ भदौ । मन्त्रिपरिषद बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई ल्याउनको लागि चाटर्ड तथा उद्धार उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकले अब हवाई मार्गबाट आउनेहरुले काठमाडौंमा ओर्लिएपछि अनिवार्य रुपमा एक सातासम्म सरकारले तोकेको होटलमा बस्नुपर्ने छ । त्यो पनि आफ्नै खर्चमा । तस्विर स्रोत : प्रधानमन्त्रीको सचिवालय

Related Articles

Back to top button
Close