Corona (COVID-19) Updates

पशुसेवा विभाग भन्छ : “कुखुराको मासु र अण्डा बाट कोरोना भाइरस स`र्दैन” (विज्ञप्ति सहित)

पशु सेवा विभागले कुखुराको मासु र अण्डा बाट कोरोना भाइरस न`सर्ने बताएको छ।

कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरस वि`रुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको छ।

केही केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार प्रकाशित र प्रशारण भएको भन्दै विभागले पोल्ट्री व्य`वसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

विभागले हाल सम्म विश्व स्वा`स्थ्य संग`ठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धा`नबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञा`निक आधार नरहेको जनाएको छ।

विभागले जारी गरेको विज्ञप्ति यस्तो छ

notice 1

Related Articles

Back to top button
Close