Lockdown News

उपत्यकामा निषे धाज्ञा उल्लं`घन गर्ने विरु`द्ध कारबाही : बिहान १० बजेसम्म ५१० जना प क्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेविरु`द्ध प्रहरीले कारबाही तिब्र पारेको छ । बिहान १० बजेसम्म विभिन्न ठाउँबाट ५ सय १० जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले काठमाडौंबाट २ सय ७५ जना, ललितपुरबाट १ सय ५० जना र भक्तपुरबाट ८५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।त्यस्तै सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।

१ सय ८६ दुई पाङग्रे र ५६ वटा चार पाङग्रे गरी दुई सय ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको महानगरी प्रहरी कार्यालय रानीपो`खरीले जनाएको छ ।

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधा`ज्ञा उल्लं`घन गर्ने विरु`द्ध प्रहरीले कारबाही तिब्र पारेको छ । बिहान १० बजे सम्म विभिन्न ठाउँबाट ५ सय १० जनालाई नियन्त्रणमा लिइएको छ ।

Related Articles

Back to top button
Close