Videos

श्रीमानले साउदीमा पसिना बगाएर कमाएको धन सम्पति लिएर श्रीमती फ’रार, छोराछोरी सहित बिचल्लीमा परेका श्रीमान मिडियामा’ (भिडियो हेर्नुस्)

काठमाडौं । श्रीमानले साउदीको ५५ डिग्रीको घाममा पसिना बगाएर कमाएको धन सम्पति कुम्ल्यार श्रीमती बेपत्ता भएपछि श्रीमान रुँदै मिडियामा आएका छन् । उनले श्रीमती खोजीदिन र सम्पत्तीको रक्षा गरिदिन सबैलाई आग्रह गरेका छन् ।उनले श्रीमती अर्कैसंग विवाह गएर हिडेको बताएका छन् । श्रीमा’नले विदेशमा कमाʼएको सुन र पैसा बोकेर चितवनकी एक महिला स’म्पर्कविहिन भए पछि उनका श्रीमान रुँदै मिडियामा आएका हुन् ।

भरतपुर महानगरपालिका १३ उज्वʼल नगरकी २८ वʼर्षीय प्रमिला सुनार एक महिʼनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सʼम्पर्क विहिन बनेकी उनका श्रीमान सʼन्तोष सुनारले बताए ।वैदेशिक रोजʼगरीमा रहेका सन्तोष श्रीमती सʼम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पʼर्कविहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसʼकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन ।

थप अनुʼसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । परिवारका अनुसार नगद, गरʼगहनासहित सम्पर्कʼवि’हिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पʼहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विʼदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष तʼनावमा रहेका छन ।

Related Articles

Back to top button
Close