Religious

पौष महिनामा सूर्य भगवानको उपासना गर्नाले धन फिर्ता हुने र जागिर पाइने विश्वास

पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ । पौष महिनामा सूर्यको पूजा उपासना गर्नुपर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । सूर्य भगवानको पूजा गर्नाले के फल मिल्छ ?

धन फिर्ता हुने : पौष महिनामा रोकिएको धन प्राप्त गर्न सूर्य उदय हुनु अघि उठेर स्नान गरी फिक्का रातो रंगको कपडा पहिरीएर १०८ पटक सूर्य मन्त्रको जप गर्नुपर्छ । यसरी मन्त्र जप गर्दा रुद्राक्षको मालामा गर्नुपर्छ ।त्यसपछि तामाको अम्खरामा पानि भरेर २७ पटक ॐ मन्त्रको जप गरेपछि उक्त पानीलाई घरका सबैभागमा छर्कनु पर्दछ । २७ दिनसम्म यसो गर्नाले तपाईको रोकिएको धन फिर्ता हुनेछ ।

सूर्य मंत्र – ॐ घृणि सूर्याय नमः

जागिर पाइने विश्वास : बिहान छिटो उठेर स्नान गरी सूर्य देवलाई तामाको अम्खरामा भरिएको पानीमा सख्खर मिसाएर रातो रंगको कपडा पहिरीएर सूर्यलाई अर्घ दिई, अर्घ दिइएको स्थानलाई ३ पटक परिक्रमा गर्ने । साथै आइतबारको दिन बिहानै तामाको भाडामा सख्खर र रातो कपडा राखी त्यसलाई दान गर्ने । सधैँ आफ्ना आमाबुवाको चरण स्पर्श गरी दैनिक जीवनमा भएका जानअन्जान गल्तिको माफी माग्नाले जीवनमा सफलता मिल्ने तथा सौभाग्यको अवसर मिल्नेछ ।

यो पनि समाचार >>> पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् । उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

Related Articles

Back to top button
Close