News

लकडाउनमा चाप घटे`का बेला छापिए सबै स्मार्ट ला`इसेन्स

३ भदौ, काठमाडौं । प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाा जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो ।

छपाइ ढिलो हुादा करिब ४ वर्षदेखि स्मार्ट लाइसे`न्सको वित`रणमा समस्या छ । तर, लकडाउनका कारण नयाा लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो ।

गत वर्ष इटालीबाट विभागले मा`स पि्र`न्टर पनि ल्याएको थियो । कोरोनाको महामारी पनि सवारी लाइसेन्सको परीक्षा सबैजसो प्रदेशमा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ ।

‘अब पुराना लाइसेन्स छाप्न बााकी छैन,’ उनले भने,’अब नियमित रुपमा आउने लाइसेन्स नियमित रुपमै छापिएर कार्यालयहरुमा पाउन सकिने छ ।’तर, लाइसेन्स कार्यालयहरुका अनुसार लकडाउनका बेलामा चाल`कहरु घरमै थुनिएकाले धेरै जना नवीकरणका लागि आएका छैनन् । नयाा लाइसेन्स लिने र वर्ग थप्नेहरु पनि प्रक्रियामा सामेल हुन पाएका छैनन् ।

स्थिति समान्य हुनासाथै कार्या`लयहरुमा भीड बढ्ने र फेरि एकैपटक थुप्रै चालकहरुले लाइसेन्स माग गर्ने भएकाले भविष्यमा अहिलेको विभागको छपाइको क्षमताले धान्न कठीन हुने उनीहरु बताउाछन् ।

Related Articles

Back to top button
Close