Corona (COVID-19) Updates

पोखरामा आज कोरोना देखिएका ४ जना मध्ये २ जना कता भागे ? खोजी गर्दै प्रहरी

पोखरा-पोखराका आज संक्रमण पुष्टि भएका ४ जना मध्ये २ जना सम्पर्कविहीन भएका छन् । कोरोन पुष्टि भएका पोखरा ४ का ४७ वर्षीय पुरुष र पोखरा ४ का ४७ वर्षीय पुरुष सम्पर्क बिहिन भएको बताइएको छ ।

संक्रमितहरुको मोबाइल फोन अफ रहेकाले उनीहरुको नजिक पुग्नलाई प्रयास भइरहेको बताइएको छ ।

पोखरामा बुधबार संक्रमण पुष्टि भएका पोखरा १२ का ३७ र ४० वर्षीय पुरुष भने रानीपौवास्थित आर्मी हस्पिटलमा भर्ना भएको बताइएको छ ।स्याङ्जा कारागारका ६० वर्षे कैदीमा पनि सोमबार कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close