News

श्रीमान लिए गर्भवती श्रीमतीको ज्या`न

काठमाण्डौ – गर्भवतीको ज्या’न लि’एको आ’रोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको ज्या’न लि’एको आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले प`क्राउ गरेको हो ।

करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते ह` त्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उहाँका पति र सासूलाई पक्रा`उ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्र`वक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ परेका आमा छोरामाथि क-र्तव्य ज्या-नसम्बन्धी मु`द्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । घट`नाको भोलिप ल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घट`नाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृ`तकका बुवा चन्दरले बताउनुभयो ।

Related Articles

Back to top button
Close