News

रा’ष्ट्रक’वि मा’धव घि’मि’रेको नि’ध’न

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको नि धन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा नि धन भएको हो ।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी रहेका उनको १०१ वर्षको उमेरमा निधन भएको हो ।

यो पनि
Breaking News: काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा आजदेखी यी सेवा अनिश्चितकालका लागि बन्द ! [सुचनासहित]

बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा भदौ २ गतेदेखि भदौ १६ गतेसम्म बन्द हुने भएको छ। बढ्दो कोभिड-१९ को प्रकोपका कारण यातायात कार्यालयबाट दिँदै आएको सेवा बन्द गर्नु परेको यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमति पत्र ठूलोभर्‍याङका शाखा अधिकृत उपेन्द्र शाहले बताए। सवारी चालक अनुमति पत्र, लाइसेन्स, रुट परमिट लगायतको सेवा बन्द रहे पनि अत्यावश्यक सेवा (लाइसेन्स भेरिफिकेसन) भने सुचारु नै रहने उनले बताए।

दुर्घटना भएमा सवारी चालकको लाइसेन्स सक्कली कि नक्कली भनेर भेरिफिकेसन गर्नुपर्ने हुन्छ। लकडाउन खुकुलो भएसँगै यातायात कार्यालयले असार १ गतेदेखि सेवा सुरु गरेका थिए। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पुनः भिडभाड हुने कार्यालयको सेवा स्थगन गर्न भनेको थियो।

न्यूरोड क्षेत्रका व्यापारीहरुले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । आइतबार वडाध्यक्षसहित सो क्षेत्रका व्यवसायी संघका प्रतिनिधिहरुको बैठकले कोरोना परीक्षण गरेर संक्रमण नरहेको प्रमाणित भएपछि मात्रै बजार खोल्नुपर्ने निर्णय गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । त्यसका लागि वडाले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक टोलीलाई न्यूरोड क्षेत्रमै आएर स्वाव संकलन गर्ने व्यवस्था मिलाउनेछ ।

त्यसरी परीक्षण गर्दाको खर्च भने सम्बन्धित व्यापारीहरुले नै व्यहोर्नुपर्ने स्पष्ठ पारिएको छ स्पष्ठ पारिएको छ ।‘वटु क्षेत्रमा २ जनामा कोरोना संक्रमण देखिएपछि हामीले २७ गते नै एक साताका लागि सबै पसल बन्द गर्ने निर्णय गरेका थियौं । अब ३ गतेदेखि खुल्छ । तर, अहिले जसरी ‘न्यूरोड क्षेत्रको हावापानीमै कोरोना छ’ भन्ने ढंगले प्रचार गरिएको छ, हामीले त्यसलाई चिर्नुपर्नेछ । त्यसैले पीसीआर परीक्षण गरेर मात्रै सो तयारीका लागि दुई दिन न्यूरोडका पसलहरु बन्द गर्ने निर्णय समेत गरिएको छ । यो निर्णय व्यवसायीसँग छलफल गरेरै भएको हो’ वडाध्यक्ष महर्जनले भने ।

Related Articles

Back to top button
Close