Breaking: गृ’ह’मन्त्रीलाई देखियो कोरोना पो’जि’टि’भ, अस्पताल भर्ना
भारतमा ति’ब्र रुपमा फैलिएको कोरोनाले राजनीति र सरकारको नेतृ’त्वमा रहेकाहरुलाई पनि छोएको छ । भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्र मित भएका छन् ।
आफू कोरोना संक्र मित भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।ट्वी’ट गर्दै उनले आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनी अहिले आफु चि’कि’त्सकको नि’गरानीमा बसेको र अस्पताल भर्ना भएको जानकारी दिए ।
कोरोनाको ल’क्षण देखिन थालेपछि शं’का लागेर स्वा’व प’रिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो । तर उनको स्वा’स्थ्य अ’वस्था भने सामान्य रहेको बताएका छन् । कोरोनाको प्रार’म्भिक ल’क्षण देखिएपछि मैले प’रीक्षण गरें र कोरोना रिपोर्ट पो’जेटिभ आयो ।
मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको स’ल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु, शाहले ट्वी’ट गरेका छन्। साथै उनले केहि दिनदेखि आफ्नो स’म्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अ’नुरोध गरेका छन् ।