Lockdown News

काठमाडौ उपत्यकाको लागि आयो अत्यन्तै जरुरी सुचना ! ( सबैले पढ्नै पर्ने )

काठमाडौं- कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषे`धाज्ञा लागू गर्ने तयारी भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधि`कारीहरु उपत्यकामा निषे`धाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तया`रीमा जुटेका छन् ।

संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वा`स्थ्यका माप दण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकि छिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठ माडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

यो पनि
श्रीमान लिए गर्भवती श्रीमतीको ज्या न

काठमाण्डौ – गर्भवतीको ज्या’न लि’एको आ’रोपमा सिरहा प्रहरीले पति र सासूलाई प`क्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको ज्या’न लि’एको आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्रा`उ गरेको हो ।

करिब तीन महिनाकी गर्भ`वती छोरीलाई गत साउन २७ गते ह त्या गरेको मृतकका बु`वा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उहाँका पति र सासूलाई प`क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरी`क्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

पक्रा`उ परेका आमा छोरामाथि क-र्तव्य ज्या-नसम्बन्धी मु`द्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । घटनाको भोलि पल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घट`नाबारे जानकारी गराए पछि घट`ना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा कि`टानी जाहे`री दिएको मृ`तकका बु`वा चन्दरले बताउनु भयो ।

Related Articles

Back to top button
Close