Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा थप २०५ जनामा को’रो’ना

काठमाडौँ — काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्र`मण पु`ष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

थपिएका नयाँ संक्र`मितहरु मध्ये काठमाडौं मा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् ।

यो पनि
चुकेको भारत नै हो, तर अब सम्वादहीनता तोडियो

भारतले गतवर्ष नेपालको कालापानी क्षेत्र समेटेर नयाँ न`क्सा जारी गरे पछि नेपालले वि`रोध गर्दै संवादका लागि कुटनीतिक नोट लेख्यो । तर भारतले त्यस विषयमा संवाद गर्न कुनै चासो दिएन । फेरि कालापानी क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेपछि भने नेपालले आफ्नो भूमि समेटेर नयाँ न`क्सा जारी गर्‍यो ।

त्यसयता भारत र नेपाल बीच संवा`दहीनता रह्यो त, शनिबार भारतको स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग फोनवार्ता गरे । लगत्तै दुई देशका विकास निर्माण सम्बन्धी छलफल भयो ।

Related Articles

Back to top button
Close