Economic News

सुनको मू`ल्य फेरी १ लाख ना`घ्यो

सुनको मूल्य फेरि एक लाख ना`घेको छ । मंगलबार सुनको मू`ल्य १ लाख ४ सय पुगेको हो । सोमबार तोलामा ९८ हजार २ सयमा कारोबार भएको सुन आज २ हजार २ सय रु`पैयाँले बढे`को हो ।

त्यस्तै आज चाँ`दीको मू`ल्य तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ । मंगलबार अन्तर्रा`ष्ट्रिय बजारमा सुन प्रति औंस १९ सय ९१ अमेरि`की डलर पुगेको छ ।

साउन २३ गते नेपालमा सुनको मु`ल्यले ऐति`हाँसिक रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मु`ल्य तोलाको १ लाख ३ हजार ५ सय कायम भएको थियो ।

त्यस पछि घ`ट्न थालेको सुनको मुल्य फेरी बढ्न थालेको छ । सुनको मुल्य`मा आएको उता`रच`ढावले गर्दा बजा`रमा सुन कि`न्ने मान्छेहरु दे`खिनै छाडेका छन् । सुन चाँदी व्यवासा`यीहरु पसल ब`न्द गर्नु बाहेक अन्य विक`ल्प नभएको बता`उँदै आइरहेका छन् ।

Related Articles

Back to top button
Close