नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाबाट आमाछोरा बेप’त्ता भएको १० दिन पुगेको छ। गत शनिबार दिउँसो ३ बजेतिर घरबाट निस्किएका गैँडाकोट नगरपालिका १६ निवासी २९ वर्षीया शारदा न्यौपाने लामिछाने र उनका ८ वर्षीय छोरा प्रमिष न्यौपाने कहाँ गईन अहिले सम्म अत्तो पत्तो छैन।
उक्त खबर यतीबेला समाजिक सञ्जालमा निकै चर्चाको बिषय बनेको छ।बे’प’त्ताका आफन्तले उनीहरुको खोजीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दिएका छन् ।
यसै बिचमा हिजो मात्र शारदा एउटा घरमा कोठा खोज्न आएको भन्ने खबर सनसनी रुपमा फैलिएको थियो, उनी कोठा खोज्न आयको र आफ्नो श्रिमान काठ्माडौंमा रहेको, आफुलाई तुरुन्तै कोठा चाहिएको बताएको एक महिलाले फोन मार्फत जानकारी दियकी थिईन। यद्धपी उनी शारदा नै थिईन भन्ने पुष्टी भने भयको छैन।
यसै बिषयलाई लियर उक्त कोठा खोज्न गयको भनियको घरमा पुगेर हामिले यो सामाग्री तयार पारेका छौ। हेरौ यो भिडियो/