Hot NewsVideos

बिक्रम सुनारको अवस्था झनै बिग्रियो । घरभेटीले कोठाबाट निकालिदिए । छिमेकीले यस्तो गर्छन् भन्दै मनु भक्कानिईन् (भिडियो हेर्नुस)

स्पाईनल कडको बिरामीका कारण बिगत लामो समयदेखि थलिएका बिक्रम सुनारको कथा सबैलाई थाहा छ । सामाजिक सन्जालमा एक समय बिक्रम र मनुको कथा भाईरल जस्तै भएको थियो । बिक्रमको कठिन अवस्था देखेर साथ दिन आएकी मनुले महान नारीको उदाहरण समाजको लागि प्रस्तुत गरेकी छिन् तर बिक्रमको अवस्थामा सुधार आएन ।

लकडाउनमा बिक्रमको अवस्थाझनै बिगियो । चिसोका कारण बिक्रमलाई सास फेर्न गाह्रो भयो चने भनेको समयमा जाँच गराउन खर्च भएन । समय अनुकुल पनि रहेन । त्यसैबिचमा बिक्रम र मनुलाई घरभेटीले निस्केर जा भने । यसैबिच शिशिर भण्डारी पुग्दै बिक्रम र मनुको दुख बुक्र्दै सहयोग बुझाए । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close