Bollywood News & Updates

यी नायिकाले अर्काको श्रीमानलाई लगाएका थिए आँखा, कोहि आपत्ति जनक अवस्थामै भेटिएका थिए…

बलिउड विवादै-विवादले भरिएको छ। कहिले यहाँ केहि कलाकार बीच झगडा हुन्छ भने केहि कलाकार अन्य कुराहरुको कारण पनि मिडियामा छाउने गर्छन्। बलिउडका कलाकारहरुको प्रेम र अफेयरको विषयमा धेरैनै चर्चा हुने गर्छ। बलिउडमा हल्ला भएका केहि नाजायज सम्बन्धहरुको बारेमा आज हामी चर्चा गर्नेछौं।

प्रियंका चोपडा र अक्षय कुमार

यी दुईले कुनै जवानमा धेरै हिट चलचित्रमा सँग-सँगै काम गरेका छन्। अक्षय कुमार त्यति बेला विवाहित रहेका भएता पनि प्रियंका चोपडासंग सम्बन्ध रहेको कारण धेरै विवादमा परेका थिए। तर यी दुई आफूहरु धेरै मिल्ने साथी मात्र भएको बताउने गरेका छन्।

शिल्पा शेट्टी र अक्षय कुमार

विवाह भैसके पछि अक्षयको नाम दुई नायिकासंग जोडिन पुगेको थियो। यी दुई एक समयमा अवैध सम्बन्धमा रहेका थिए। तर अक्षय कुमार विवाहित भएको कारण यी दुईको सम्बन्ध टुटेको भारतीय मिडियाहरु अनुमान लगाउने गर्छन्।

रानी मुखर्जी र गोविन्दा

रानी मुखर्जी अहिले आदित्य चोपडासंगको वैवाहरिक सम्बन्धमा रहेकी थिइन्। विवाह भैसकेका गोविन्दाको रानीसंग प्रेम सम्बन्ध रहेको हल्ला चलेको थियो। यी दुई एकपटक आपत्तिजनक अवस्थामा पनि फेला परेको बताउने गरिन्छ। नायिका मात्र नभई नायकहरुको पनि नाजायज सम्बन्ध हुने गरेका छन्। अरुको श्रीमती ताक्ने नायक यी हुन् ।

मलाईका र अर्जुन कपूर

मलाईका अरोडा ४४ वर्षको उमेरमा पनि उतिकै सुन्दर रहेकी छिन्। दुई वर्ष अगाडी मात्रै अरबाज खानसंग सम्बन्ध विच्छेद भएको थियो। मलाईकाको अर्जुन कपूरसँग भएको अवैध सम्बन्धको कारण सम्बन्ध टुटेको बताउने गरिन्छ। सलमान खानको बहिनीले यी दुईलाई आपत्तिजनक स्थितिमा फेला पारेको हल्ला पनि चलेको थियो।

Related Articles

Back to top button
Close