NewsVideos

कल्पना मुडभरी पौडेल द्वा`रा अभि`नित Short Movie बाहि`रियो , यस्तो रहेछ भिडियो ( हेर्नु`होस भिडियो )

कल्पनाले खेलेको सर्ट फिल्मको भिडियो सार्वज`निक भएको छ।त्यस्तै कल्पनाका श्रीमान पहिलो पटक मि`डियामा आएका छन्। उनले आफु विदेश जानु भन्दा अघि श्रीमती आफ्नो घरमा बसेको तर परिवारका अरु सदस्यसंग मिल्न नसकेपछि नेपालगन्जमा अर्को घर बनाएर राखिदिएको बताएका छन् ।

नेपालगन्जमा श्रीमती राखेर आफु फेरी विदेश गएपछि कल्पना त्यहाँ पनि अलपत्र छोडेर काठमाडौ आएर बसेको बताएका छन् । कल्पना घटनामा प्रहरी हिरासतमा परेपछि छोराछोरी अलपत्र परेका छन् । कल्पनाको श्रीमानले छोरालाई सानो देखि नै आफुहरुले हुर्का`एको बताएका छन् । उनले अब आफ्ना सन्तानलाई भने आफुले हेर्ने बताएका छन् ।

कल्पनाको माइती पक्ष र अरुले पनि छोराछोरीको भविष्यको बारेमा प्रश्न उठेपछि अब आफुले छोराछोरी ल्याउने बताएका छन् । विवाह गरेर गएकी छोरी पनि आफ्नो भाईलाई स्याहार सुसार गर्नु भनेर भन्नु आ`एको पनि बताएका छन् । विवाह गरेर गएपछि छो`री आएकै थिइनन्, तर आज छोरी पनि घर आएर भाईको रोएर बेहाल छ भाईलाई हे`पर्यो भनेर गएको बताएका छन् । उनले आफ्ना छोराछो`रीको जिम्मा आफुले लिने बताएका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close