News

काठमाडौंमा मन्त्री को सिनेमा हल जोगाउन ३८ परिवार को भयो उठिवास

३२ साउन, काठमाडौं । सडक वि’स्तारका क्रममा बालाजु, बा’इपासका श्याम मानन्धरको घर भ’त्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्या’क्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भ’त्किएको उनी बताउँछन् ।

सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई घरबारवि’हीन बनाएको छ । ‘हामी विकासवि’रोधी होइनौं । तर, वि’भेदपूर्ण सडक वि’स्तारको मात्रै वि’रो’धमा छौं’ मानन्धर भन्छन्, ‘पहुँचवालाको घर जोगाउन ३८ परिवारलाई घरवि’हीन बनाइएको छ ।’

बालाजु चक्रपथ क्रसिङदेखि बालाजु बजार हुँदै नगरपालिका सीमासम्मको सडक प्रशाखा (कनेक्ट) सडक हो । काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा प्रशाखा सडकको १४ मिटरमा निजी संरचना निर्माण गर्न नपाइने उल्लेख छ ।

पुरानै सडक ८ मिटर चौडा थियो । त्यसलाई मा’पद’ण्डअनुसारको बनाउन ६ मिटर फराकिलो बनाउनुपर्थ्यो । त्यसका लागि सडकको दुवैतर्फ तीन-तीन मिटर संरचना भ’त्काएको भए पुग्ने थियो । स्थानीय भीमदेव श्रेष्ठ भन्छन्, ‘सरकारले एकातिर मात्रै ६ मिटर फराकिलो पार्दा हामी घरवि’हीन भयौं ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको दायाँ-बायाँ बराबर संरचना भ’त्का’उ’नुपर्नेमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सिनेमा हल जोगाउन एकतर्फको मात्रै संरचना भ’त्का’एको स्थानीयवासीको गु’नासो छ । राज्यमन्त्री मानन्धरको काठमाडौं-१६, बालाजुस्थित अष्टनारायण चलचित्र भवन जो’गाउनकै लागि प्राधिकरणले एकातर्फको मात्रै सडक भ’त्का’एको स्थानीय श्याम मानन्धर बताउँछन् ।

सडकको पूर्वतर्फ भत्काउन चिह्न लगाएर पनि प्राधिकरणपछि ह’टेको देखिन्छ । राज्यमन्त्री मानन्धरको काठमाडौं-१६, बालाजुस्थित अष्टनारायण चलचित्र भवन जो’गाउनकै लागि प्राधिकरणले एकातर्फको मात्रै सडक भ’त्का’एको स्थानीय श्याम मानन्धर बताउँछन् । अनलाइन खबर बाट

Related Articles

Back to top button
Close