Banking News

आज प्रभु बैंकका यी शाखाहरु खुल्ने (तालिकासहित)

काठमाडौं – प्रभु बैंक लिमिटेडले आइतबार आफ्ना देशभरका केही शाखाहरु खोल्ने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसलाई ध्यानमा राख्दै बैंकले हरेक दिन आफ्ना देशभरका केही शाखाहरु खोल्दै आएको छ ।

कोरोनाको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै शाखाहरुबाट बैकिङ्ग कारोबार गरिने बेंकले जानकारी गराएको छ ।

बैंकका केही शाखाहरु बिहान १० बजेदेखि २ ३० बजेसम्म खुला रहने जनाइएको छ । आज बैंकका कुन कुन शाखा खुल्छन् । तलको तालिकामा हेर्नुहोस्

Related Articles

Back to top button
Close