काठमाडौँ ३१ साउन । काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो ह’तियार च’क्कु प्र’हारबाट एक जनाको ह’त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ च’क्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह’त्या भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको ह’त्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट प’क्राउ गरिएको जानकारी दिए ।
तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झ’डप हुँदा च’क्कु प्र’हारबाट तामाङको मृ’त्यु भएको थियो । तामाङको श’व अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ ।
भिडियो//