Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

शंखरापुरमा थप ६ जना काेराेना संक्रमित थपियो ।

साँखु । शंखरापुर नगरपालिकामा आज थप ६ जना काेराेना संक्र मित भेटिएकाे छ । यसै संगै शंखरापुरमा संक्रमितकाे  संख्या १० जना  पुगेकाे छ ।

श्रावण २८ गते बुधबार साँखुमा १४३ जनाकाे पि.सि.अार परिक्षण गरिएकाेमा  ६ जनाकाे काेराेना पाेजिटिभ आएकाे बिश्वस्त सुत्रबाट जानकारी प्राप्त भएकाे छ ।  उक्त पि.सि.आर परिक्षणमा शंखरापुर वडा नं. ५ का २ जना, वडा नं. ७ का ३ जना र वडा नं. ९ का १ जना रहेकाे जानकारी प्राप्त भएकाे छ ।

काेराेना संक्रमितकाे संख्या बढिरहेकाेमा अावश्अयक मापदण्ड अपनाइ सुरक्षित हुन सबैमा शंखरापुर नगरपालिकाका मेयर शुवर्ण श्रेष्ठले नगरबासीलाइ अपिल गरेका छन । तुरून्तै अापतकालिन बैठक बसि अागामी रणनीति बनाइ अघि बड्ने उहाँले जानकारी दिनु भयाे ।

शंखरापुर न्युज बाट

Related Articles

Back to top button
Close