Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)
शंखरापुरमा थप ६ जना काेराेना संक्रमित थपियो ।
साँखु । शंखरापुर नगरपालिकामा आज थप ६ जना काेराेना संक्र मित भेटिएकाे छ । यसै संगै शंखरापुरमा संक्रमितकाे संख्या १० जना पुगेकाे छ ।
श्रावण २८ गते बुधबार साँखुमा १४३ जनाकाे पि.सि.अार परिक्षण गरिएकाेमा ६ जनाकाे काेराेना पाेजिटिभ आएकाे बिश्वस्त सुत्रबाट जानकारी प्राप्त भएकाे छ । उक्त पि.सि.आर परिक्षणमा शंखरापुर वडा नं. ५ का २ जना, वडा नं. ७ का ३ जना र वडा नं. ९ का १ जना रहेकाे जानकारी प्राप्त भएकाे छ ।
काेराेना संक्रमितकाे संख्या बढिरहेकाेमा अावश्अयक मापदण्ड अपनाइ सुरक्षित हुन सबैमा शंखरापुर नगरपालिकाका मेयर शुवर्ण श्रेष्ठले नगरबासीलाइ अपिल गरेका छन । तुरून्तै अापतकालिन बैठक बसि अागामी रणनीति बनाइ अघि बड्ने उहाँले जानकारी दिनु भयाे ।
शंखरापुर न्युज बाट