Corona (COVID-19) Updates

खुसीको खबर,रसियापछि बेलायतले पनि को रोना बि रुद्धको भ्याक्सिन निर्मा णमा पायाे सफलता !

एजेन्सी, ३० साउन । रसियाले को रोना भा इरसबि रुद्धको औषधि निर्माणमा सफलता पाएको चर्चाका बीच बेलायले पनि को रोना बि रुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । बेलायतको फार्मास्यूटिकल कम्पनी फाइजरले को रोना भा इरसबि रुद्धको औषधि निर्माका प्रारम्भिक चरणमा सफलता प्राप्त गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका अनुसार औषधिको क्लिनिकल परीक्षणको सुरक्षा र प्रभावकारिता परी क्षण सफलताका साथ पार भइसकेको छ ।

यो सफताको साथसाथै बेलायत सरकारले फार्मा स्यूटिकल कम्पनी फाइजरलाई खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको बताइएको छ । यसको परीक्षण अमेरिकाका ३ भन्दा बढि बिश्व बिद्यालयहरु मार्फत मानव परीक्षण गरि एको थियो । परीक्षणपछि ती ब्यक्तिहरुमा कुनै ठूला नकारात्मक प्रभाव नदेखिएको र रोग प्रतिरोधात्मक शक्तिपनि वृद्धि भएको बताइएको छ ।

Related Articles

Back to top button
Close