NewsVideos

बल्ल बाहिरियो गोंगबु प्रकरणको ड’रलाग्दो रहस्य, कल्पना र कृष्ण श्रीमान श्रीमती, यस्तो छ ५० लाख पैसा र ना’ङ्गो भिडियोको खेल, दोहोरीमा काम गर्थिन कल्पना (भिडियो)

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा शनिवार राती दाङका कृष्णबहादुर बोहोराको ह’त्या भयो । रोल्पा रुन्टीगढीका बोहरा पछि दाङ झरेका हुन् । आइतबार विहान सु’टकेशमा श’व भेटियो । टुक्रा–टुक्रा पारिएको थियो । ह’त्या गरिएको घरबाट ५० मिटरको दुरीमा श’व फेला परेको थियो ।

जुन श’वलाई ह’त्या गरिएको ठाउँबाट चियाएर हेर्न सकिन्थ्यो । नवज्योती मार्गमा बिहानै प्रहरीको ठूलो फौज पुग्यो । छुट्टिएको श’वको टाउको पत्ता लगाउन नेपाल प्रहरी कुकुर तालिम विद्यालय, महाराजगञ्जबाट ‘जोजो’ नामको कुकुर ल्याइयो । जोजोले छिनभरमै श’वको टाउको र खु’ट्टा भेट्टायो ।

हत्यारा खोज्न आइतबार दिनभर सादा पोशाकका प्रहरी सो क्षेत्रमा खटिए । अप्रे’शनको नाम राखियो– ‘अप्रेशन जोजो ।’ शंकास्पद घर र होटलमा सर्च अप्रेशन चल्यो । तर, ५० मिटरको दुरीमा रहेको निलो रंगको किरण बस्नेतको घरमा ह’त्या भएको कसैले चाल पाएन ।

हेर्नुहोस भिडियोमा –

Related Articles

Back to top button
Close