Lifestyle/ Health

काँचो लसुन भन्दा भुटेको लसुन स्वास्थ्यको लागी धेरै लाभदायक

काठमाडौँ । लसुन खानु स्वास्थ्यको लागी फाइदाजनक हुन्छ । यसमा भिटामिन बि , सि ,म्यागजिन ,कपर ,क्याल्सियम र मिनिरल्स जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ ।

तर विज्ञहरुको अनुसार काँचो लसुनभन्दा अझ भुटेको लसुन स्वास्थ्यको लागी लाभदायक हुन्छ । जसले शरिरमा विभिन्न प्रकारको रोगहरु लाग्नबाट बचाउँछ । जान्नुस , भुटेको लसुन खानुको अदभूत फाइदाहरु

  • यदि तपाईको दाँत धेरै दुख्छ भने भुटेको लसुन दाँतमा पिसेर राख्दा आराम मिल्नेछ ।
  • शरिरको रक्त चाँपलाई भुटेको लसुन खाँदा नियन्त्रण राख्न सकिन्छ । भुटेको लसुनमा पाइने लिसिनले नियन्त्रण राख्न मदत गर्दछ ।
  • लसुन नियमित खाँएमा पुरुषको प्रजनन क्षमता वृद्धि गर्न मदत गर्दछ ।
  • भुटेको लसुन नियमित खाएमा पेटसम्बन्धी रोगहरुबाट टाढा राख्दछ ।
  • भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्दछ । त्यसैले लसुनको नियमित सेवन गर्नुस् ।

मिडिया एनपी

Related Articles

Back to top button
Close