Lockdown News

ओली सरकारको अर्को बोल्ड निर्णय : अब भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने

काठमाडौं । भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने भएका छन् । नेपालमा कोरोना स‌ंक्रमण बढेको भन्दै सरकारले भारतीय नगारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको हो ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारका प्रवत्ता समेत रहनु भएका खतिवडाले सीमा क्षेत्रमा आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।

Related Articles

Back to top button
Close