Local News( SHANKHARAPUR)

शंखरापुरमा थप १ जना संक्रमित भेटियाे।

साँखु। बुधबार शंखरापुर नगरपालिकामा थप एक जना कोरोना संक्र मित भेटिएको छ।

नगरपालिकाले दिएको जानकारी अनुसार वडा न ९ मा थप १ जना कोरोना भाइरस संक्रमित हो । यस अघि वडा न ९ मा २ र वडा न ७ मा १ जना गरि तीन जना भेटिएको थियो यस सॅगै नगरपालिकामा कोरोना संक्र मित सं ख्या ४ पुगेको छ।

त्यसैगरी शंखरापुर नगरपालिकाले आज १ सय ५९ जनाको पि.सि.आर. परिक्षण गरेको छ।

नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिहरु, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, नापी शाखा र मालपोत कार्यालय साखुका कर्मचारीहरु र बैंकका कर्मचारीहरुको पि.सि.आर.परिक्षण गरेको थियो ।


शङ्खरापुर न्युजबाट साभार

Related Articles

Back to top button
Close