Corona (COVID-19) UpdatesThoughts

जसलाई हाम्रो खो’पमा विश्वास छैन, उहाँहरुले आफैँ बनाउनुहोला: रुस

मस्को,कोरोनावि’रुद्धको खो’पलाई श’क्तिशाली राष्ट्रले कसरी प्र’तिष्ठाको विषय बनाएका छन्, त्यो मंगलबार रुसले पहिलो खो’प दर्ता गरेपछि देखियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले बनाएको खो’प प्रभावकारी रहेको भन्दै अर्को महिनादेखि व्या’पक उत्पादन सुरु गर्ने बताए। रुसी नि’यामक नि’कायले खो’प प्रयोगको अनुमति दिइसकेको छ। सो खो’पको नाम राखियो– स्पु’तनिक भी। अर्थात् सन् १९५७ मा विश्वमै पहिलो पटक सो’भियत संघले अन्तरीक्षमा पठाएको स्या’टलाइट। जसले अन्तरीक्ष प्र’तिस्पर्धालाई जन्म दिएको थियो।

लगत्तै खो’प बनाउने प्र’तिस्पर्धा शी’तयुद्धमा परिणत भएको वि’श्लेषण समेत गरिए। रुसी खोपको प्रभावकारिता र वि’श्वसनीयतामाथि प्रश्न उ’ठाइयो। थुप्रैले यो खोपले ज्यान समेत लिनसक्ने आशंका गरे। किनभने रुसको खो’पको तेस्रो चरणको परीक्षण भइसकेको छैन ।

विश्व स्वास्थ्य संगठनले पनि यसलाई मा’न्यता दिएको छैन। परीक्षणसम्बन्धी पर्याप्त तथ्यांक रुसले अन्य मुलुकलाई ह’स्तान्तरण गरेको छैन। तर, रुसले यस्ता आ’लोचनालाई खारेज गर्दै आफ्नो खो’प सु’रक्षित रहेको दा’बी गरेको छ। रुसी स्वास्थ्यमन्त्री मि’खाइल मु’रास्कोले खो’प अ’सुरक्षित भन्ने आरोप आधारहीन रहेको र प्र’तिस्पर्धाका कारण त्यस्तो आ’रोप लगाइएको बताए।

खो’पमा लगानी गरेको रुसको सरकारी कोषका कार्यकारी प्रमुख कि’रिल दि’मित्रेवले पनि अमेरिकाले गरेको आ’लोचना प’क्षपातपूर्ण रहेको बताए। ‘यो घो’षणाले संसारलाई दुई भागमा वि’भाजित गरिदिएको छ। एकाथरी देशहरुले यसलाई खुसीको खबर मानेका छन्। र अमेरिकी मिडिया तथा केही अमेरिकीहरुले रुसी खोपवि’रुद्ध ठूलो सूचना यु’द्ध सुरु गरेका छन्,’ उनले भने।

‘हामी अमेरिकालाई वि’श्वस्त तुल्याउने प्र’यास गरिरहेका छैनौँ। विश्वलाई हाम्रो भनाइ के हो भने यो प्र’विधि हामीसँग छ,’ उनले भने, ‘र, तपाईंको मुलुकको नि’यामक निकायले मान्यता दिन्छ भने यो खो’प नोभेम्बर/डिसेम्बरमा तपाईंको मुलुकमा उपलब्ध हुनसक्छ।

जसलाई हाम्रो खोपमा विश्वास छैन उनीहरुलाई हामी खोप दिँदैनौँ। उनीहरुलाई आफ्नै खो’प विकास गर्न सफलता मि’लोस् भन्ने कामना गर्छौँ।’ यद्यपि दि’मित्रेवले आफूहरुले अन्य मुलुकलाई परीक्षणको वि’स्तृत आ’कडा दिइनसकेको बताए। यही महिना सो अध्ययन प्रकाशित हुने उनले बताए। एजेन्सी(SatyaSamachar )

Related Articles

Back to top button
Close