NewsVideos

कृष्ण बहादुर बोहराको ८८ बर्षीय आमा मिडियामा, आऊछु भ`न्थ्यो यस्तो गर्दी`ए- भिडियो हेर्नुहोस !

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको वि भत्स ह त्याका ण्डका आ रोपी कल्पना मुडभरी (पौडेल) र मृ तक रोल्पाका कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ । प्र हरी अ नुसन्धानका क्रममा अ भियुक्तले दहीमा ५ वटा निद्राको औ षधि मिसाइ खान दिएको र सो खाए पछि मृ तक सुतेको मौकामा फलामको ह्या म्मरले मृ` तकको अ ण्डकोषमा प्र हार गरेको खुलेको छ । त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँ टीमा थि चेपछि मृ`त्यु भएको प्रहरीको भनाइ छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कल्पनाले त्यसपछि श वको टाउको छि नाइ झोलामा राखी आफै फाल्न गएको खुल्न आएको प्र हरीले जान`कारी दियो । मृ तकको श व आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टा उको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फे`ला परेको थियो । प्र हरीका अनुसार शनिबार साँझ अ भियुक्तको कोठामा पुगेका मृ तकलाई अभियु`क्तले दही, चिउरा, मासु र भोड्का समेत खान दिएकी थिइन् भने मृ तक अ भि`युक्तको कोठामा पटक पटक जाने गरेको पाइएको छ ।

श वको व्यवस्था`पन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्स मार्फत चितवन पुगेको अ नुसन्धान बाट खुल्न आएको छ भने अ नुसन्धानकै क्रममा उनी र उनकी छोरीको श व व्यवस्थापनमा सं लग्नता रहेको खुले पछि दुबैलाई प्रहरीले चितवन `बाट सोमबार प क्रा`उ गरेर काठमाडौं ल्याएर सार्वजनिक गरेको हो ।

घ टनास्थ लबाट प्र हरीले दशीको रुपमा घा रिलो ह तियार, हि र्काउन प्रयो`ग भएको ह्या म्मर, र गत ल तपतिएको प न्जा, घाँ टी कँ`स्न प्रयोग भएको कालो सल, सु`टकेशको ह्या ण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबा`इल सेट ब रामद गरेको छ । कलाकार समेत रहेकी महिला र मृ तक बीच आर्थिक का रोबारको वि वाद रहेको बताइएको छ भने यसबारे थप अनुस`न्धान भइरहेको प्रहरीको भनाइ छ ।

Related Articles

Back to top button
Close