Religious

भुलेर पनि मा`र्न हुँदैन सर्प, नत्र यस्तो गम्भिर सं`कट पर्न सक्छ

काठमाडौं – हामिले बाटोमा सर्प देखेमा लखेट्ना वा तर्कि`ने गर्छौ । सर्पलाई देखे पछि धेरैले मार्ने पनि गर्छन् । सर्प मात्र होइन अन्य यस्ता जी`वहरु पनि देखे लगत्तै मानिसहरुले मारिहाल्ने गर्छन् । तर हिन्दू धर्म`शास्त्रमा कुनै पनि जीवको ज्यान लिनु पाप मानिन्छ ।

मानिसले कुनै जीवको ज्यान लिएमा उक्त पापको फल मानिसले एक दिन भोग्नु पर्ने धर्म शास्त्रमा बताइएको छ । यदि कुनै मानि`सले सर्प मारेमा यसले फलको रुपमा कैयौं जन्ममा भोग्न पर्न सक्छ ।

सर्प मार्ने बिषयमा ज्यातिष शास्त्रमा पनि भनिएको छकी सर्पलाई दुख दिने अथवा ज्यान लिने मानिस कहल्यै पापबाट छुटकारा पाउदैन ।

शास्त्रमा पनि यस्तो मानिस यो जन्ममा मात्र नभएर अर्को जन्म`मा पनि कुण्ड`लीमा कालसर्प नामक योग बन्ने बताइएको छ । यस्ता योग भएकाले हरेक जन्ममा बि`भिन्न समस्या झेलि`रहेको हुन्छ । हामिले स`पनामा सर्प देखेमा राम्रो र शुभ हुने विश्वास छ ।

Related Articles

Back to top button
Close