NewsVideos

पैसाको निम्ति ह’त्या गरेको खुलासा, गंगबु ह”त्या प्रकरण (भिडियो)

काठमाडौं – काठमाडौंको गंग`बुमा भएको कृष्ण बहादुर बोहोरा विभस्त ह’त्या प्रकरणले नयाँ रूप लिएको छ ।

प्रशासन समक्ष प्रकरण आरोपी कल्पना पौडे`लले स्वीकार गरि दिएको बयान आफ्नो अश्लील तस्वीर सामाजिक संजालमा भाइरल गराउँछु भन्दा आफूले ह’त्या गरेको बयान झु’टो सावित भएको छ ।

मृ’त्यु भएका कृष्ण बहादुर बोहोराकी साथी एलिजाले त्यस्तो नभइ पैसाको निम्ति ह’त्या गरेको मिडियासामु बताएकी छिन् । एलीजाले बोहोराको मृ’त्यु हुनुभन्दा ३ दिन अगाडि भेटेको बताएकी छिन् । भेटेको ३ दिनपछि घ’टना घटेको उनले बताएकी छिन् ।

भेटमा बोहोराले कल्पना पौडेललाई ५० लाख दिएको बताएका थिए । चितवनमा बसोबास गर्ने कल्पना बोहोरालाई भेट्न केही दिन अगाडि काठमा`डौं आएकी थिइन् बोहराको दोस्रो श्रीमती बन्छु भन्ने कल्पनाले बोहोरा विदेश`मा बस्दा ५० लाख ॠ`ण मागेकी रहेछिन् तर समय वित्दै जाँदा उनीहरू प्रेम सम्बन्धमा परेको बोहोराले आफ्नो साथी एलिजा`लाई बताएका रहेछन् ।

प्रेम सम्बन्धमा रहेकी कल्पनाको श्रीमान विदेशमा रहेको जानकारी दिएकी छिन् । सम्बन्धमा रहेको ५ वर्ष पुग्दा पनि श्रीमान सँग छोडपत्र नभएपछि बोहोराले कल्पनालाई कि जीवनसाथी बन्नुपर्छ नत्र ५० लाख २प्रतिशतको साथमा दिनुपर्छ भन्ने जानकारी साथी एलिजालाई बताएका थिए ।

Related Articles

Back to top button
Close